[email protected]
078-575408, 575253
365 Banking Services
SMS Banking
Make Payments
Online Banking

परिचय

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी (ब.सु.पू.) जिल्लामा स्थापित एक सीमित दायित्व भएको वित्तीय सहकारी संस्था हो । यस संस्थाको मुख्य कार्यालय देवचुली नगरपालिका वडा नं. १४, प्रगतिनगरमा रहेको छ । देवचुली नगरपालिका भित्र केन्द्रीय कार्यालय रहेको नवप्रगति पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि., परोपकार वचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७७ पौष २८ गतेको संयुक्त साधारण सभाबाट एकीकरण गर्ने निर्णय अनुरुप मिति २०७८/०१/०८ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट स्वीकृति लिई मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (दर्ता नं. ९७/२०५४/०५५), पान नं. (३०३३६६३९९) को नामबाट सञ्चालित भएको समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित छ। गत आ.व. २०७६/०७७ मा साविक नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. मा ४ वटा संस्था एकीकरण भएका थिए भने साविक परोपकार वचत तथा ऋण सहकारी संस्था लि.मा ३ वटा सहकारी संस्था एकीकरण भएका थिए । जुन निम्न अनुसार रहेका छन
...
तुलमणी पौडेल
अध्यक्ष
...
नर भूपाल भुसाल
प्रमुख कार्यकारी अधिकृत
Activities
See more
...
छैटाैं बार्षिक साधारण सभा सम्पन्न मिति २०८२/०९/११ गते

...
कर्मचारीहरुको क्षमता अभिबृदी तालिम सम्पन्न

र्मचारीहरुको क्षमता अभिबृदी तालिम सम्पन्न

...
२७ औँ बार्षिकोत्सब समारोह सम्पन्न l

ध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि को २७औं वार्षिकोत्सव कार्यक्रम दलदलेमा वैशाख ८ गते, सोमबार सम

...
६८ औ राष्ट्रिय सहकारी दिवस एवम् संस्थाको २७ औं बार्षिकोत्सबको अवसरमा सस्था द्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

िति २०८१/१२/२० गते , ६८ औ राष्ट्रिय सहकारी दिवस एवम् संस्थाको २७ औं बार्षिकोत्सबको अवसरमा सस्था द्व

...
देबचुली सेवाकेन्द्र द्वारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न (२०८१ साउन २९ गते )

िती २०८१ साउन २९ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

...
शेयर सदस्यहरु बिच अन्तर्कृया कार्यक्रम सम्पन्न ( मिती २०८१ साउन ३० गते )

...
मिति २०८१/०४/०५ गते , संस्थाको आ.ब. २०८०/०८१ को बार्षिक समिक्षा तथा आ. ब. २०८१/०८२ को बार्षिक योजना र कार्य बिबरण हस्तान्तरण कार्यक्रम सम्पन्न

ंस्थाको आ.ब. २०८०/०८१ को बार्षिक समिक्षा तथा आ. ब. २०८१/०८२ को बार्षिक योजना र कार्य बिबरण हस्तान्त

...
मिति २०८१/०३/२५ गते , "वृक्षारोपण कार्यक्रम"

स संस्थाको आयाेजनामा आज मिति २०८१/०३/२५ गते देवचुली-१५, प्रगतिनगरकाे बनवाटिकामा वृक्षारोपण कार्यक्

...
मिति २०८१ असार ०९ गते आइतबार, मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री तुलमणी पौडेलज्युको अध्यक्षतामा बिस्तारित मञ्च सम्पन्न भएको छ ।

िति २०८१ असार ०९ गते आइतबार, मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री तुलमणी पौडेलज्य

...
ज्येष्ठ शेयर सदस्यहरुलाई गलेश्वर धाम देवघाटमा तिर्थाटन कार्यक्रम सम्पन्न

िति २०८१ जेठ २५ र २६ गते यस मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा संस्थाका ज्येष्ठ शे

Institutional Profile

Branch

11

Employees

47

Capital

140491800

Assets

1617393039.81

Deposit

1237999535.16

Members

26616

Loans

1158906405

MOBILE APP AVAILABLE ON

Play Store बाट Madhya Nepal Saccos को App डाउनलोड गर्नुस र App Store बाट MCOOP downlaod गरी Co-operative ID मा Madhyanepal Type गर्नुहोस्।
Install भए पश्चात New Register मा Click गरी आफ्नो सदस्यता नं र संस्थामा दाखिला गर्नुभएको मोबाइल नं राखी Proceed मा Click गर्नुहोस्।
त्यस पश्चात आफ्नो Password राखी Process गर्नुहोस।
संस्थाबाट तपाइको निबेदन स्विकृत भए पश्चात सेवा सुचारु हुनेछ।