स्वागत छ Welcome

तपाईंको भरपर्दो सहकारी संस्था Your Trusted Cooperative Partner

बचत, ऋण र आर्थिक समृद्धिका लागि Savings, Loans & Financial Growth
बचत योजना Savings Plans

आजै बचत गर्नुहोस्, भविष्य सुरक्षित गर्नुहोस् Start Saving Today, Secure Tomorrow

आकर्षक ब्याजदरमा बचत योजनाहरू Attractive interest rates on all savings accounts
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
२७०२० 27020
सक्रिय सदस्य Active Members
रू १३० करोड NPR 130 Cr
कुल बचत Total Savings
रू १२१ करोड NPR 121 Cr
कुल ऋण लगानी Total Loan Investment
२९ 29
सेवाको वर्ष Years of Service
  • हाम्रो दृष्टि Vision
  • आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण Building financially strong and self-reliant members
  • पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन Transparent and accountable financial management
  • समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका Active cooperative role in holistic community development
  • हाम्रा उद्देश्य Objectives
  • संस्थामा संलग्न सदस्यहरु र जनसमुदायबिच स्वावलम्बन, पारस्परिक सहयोग, मितव्ययिता अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने । To promote self-reliance, mutual cooperation, and thrift among the institution's members and the community, and to encourage the habit of regular savings.
  • नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेको निक्षेपमा कानुन बमोजिम तोकिएको दरमा व्याज दिने । To receive deposits from members on a regular basis and provide interest on those deposits at the rate prescribed by applicable laws and regulations.
  • उत्पादनशील, आयमूलक, सीपमूलक लगायतका उद्देश्यका लागि सदस्यहरुलाई प्रचलित सहकारी कानुन बमोजिमको उचित व्याजदरमा ऋण प्रदान गर्ने । To provide loans to members at reasonable interest rates, in accordance with the prevailing cooperative laws, for productive, income-generating, skill development, and other legitimate purposes.
  • सदस्यहरुलाई आयआर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने । To provide members with the necessary support and information to enhance their income-generating capacity
  • हाम्रा नैतिकता Core Values
  • विश्वास Trust सशक्तिकरण Empowerment समावेशिता Inclusivity सामाजिक उत्तरदायित्व Social Responsibility निरन्तर सुधार Continuous Improvement

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी (ब.सु.पू.) जिल्लामा स्थापित एक सीमित दायित्व भएको वित्तीय सहकारी संस्था हो । यस संस्थाको मुख्य कार्यालय देवचुली नगरपालिका वडा नं. १४, प्रगतिनगरमा रहेको छ । देवचुली नगरपालिका भित्र केन्द्रीय कार्यालय रहेको नवप्रगति पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि., परोपकार वचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७७ पौष २८ गतेको संयुक्त साधारण सभाबाट एकीकरण गर्ने निर्णय अनुरुप मिति २०७८/०१०८ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट स्वीकृति लिई मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (दर्ता नं. ९७/२०५४/०५५), पान नं. (३०३३६६३९९) को नामबाट सञ्चालित भएको समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित छ। गत आ.व. २०७६/०७७ मा साविक नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. मा ४ वटा संस्था एकीकरण भएका थिए भने साविक परोपकार वचत तथा ऋण सहकारी संस्था लि.मा ३ वटा सहकारी संस्था एकीकरण भएका थिए ।

Madhya Nepal Saving and Credit Cooperative Ltd. is a limited liability financial cooperative institution established in Nawalparasi (Bardaghat Susta East) District. The head office of the institution is located at Pragatinagar, Ward No. 14, Devchuli Municipality. In accordance with the decision made at the joint General Assembly held on Poush 28, 2077 B.S. by Navapragati Prithvi Saving and Credit Cooperative Ltd., Paropakar Saving and Credit Cooperative Ltd., and Grameen Divyalaxmi Saving and Credit Cooperative Ltd., all of which had their central offices within Devchuli Municipality, the institutions were merged.

Following the approval granted on 2080/01/08 B.S. by the Office of the Cooperative Registrar, Ministry of Land Management, Agriculture and Cooperatives, Gandaki Province, Pokhara, the merged institution has been operating under the name Madhya Nepal Saving and Credit Cooperative Ltd. (Registration No. 97/2054/055, PAN No. 303366399) as a community-based cooperative institution. During the fiscal year 2076/077 B.S., four cooperative institutions were merged into the former Navapragati Prithvi Saving and Credit Cooperative Ltd., while three cooperative institutions were merged into the former Paropakar Saving and Credit Cooperative Ltd.

२७०२० 27020
सदस्यहरू Members
रू १३० करोड NPR 130 Cr
कुल बचत Total Savings
२९ 29
सेवाको वर्ष Years of Service
हाम्रोबारे थप जान्नुहोस् Learn More About Us

हाम्रा वित्तीय सेवाहरू Our Financial Services

नवीनतम ब्याज दरहरू — पारदर्शी र प्रतिस्पर्धात्मक Latest interest rates — transparent and competitive

बचत योजनाहरूSaving Plans
मासिक नियमित बचत Compulsory Saving
सदस्स बनि सके पछी अनिवार्य गर्नु पर्ने बचत मासिक नियमित बचत  हो। यस योजनामा सदस्यहरू... Once you become a member, you are required to make regular monthly savings. Under this sch...
४.२५% 4.25%
थप हेर्नुहोस्See more
मुद्दती बचत Fixed Deposit
मुद्दती बचत उच्च ब्याजदर आर्जन गर्न चाहने सदस्यहरूका लागि उत्तम विकल्प हो। निश्चित अवधिका... Fixed Deposit is the ideal choice for members who want to earn higher returns on their sav...
३.००% 3.00%
थप हेर्नुहोस्See more
बाल बचत Child Saving
बाल बचत योजना बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न विशेष रूपमा तयार पारिएको हाम्रो अद्... Children Saving is our unique savings product specially designed to secure the bright futu...
४.७५% 4.75%
थप हेर्नुहोस्See more
समृद्धि बचत Samriddhi Saving
समृद्धि  बचत योजना उनीहरूका लागि उपयुक्त छ जो एकैपटक ठूलो रकम राख्न नसके पनि हरे... Samriddhi Saving is perfect for members who cannot deposit a large lump sum but still want...
५.५०% 5.50%
थप हेर्नुहोस्See more
युवा बचत खाता Youth Saving
युवा बचत योजना भविष्यका सपनाहरूलाई सुरक्षित गर्ने बुद्धिमानी बचत संस्थाले य... Youth Savings PlanA Smart Savings Plan to Secure Your FutureThe Youth Savings Plan has...
५.५०% 5.50%
थप हेर्नुहोस्See more
ज्येष्ठ नागरिक बचत Senior Citizen Saving
सुरक्षित बचत, सम्मानित जीवन संस्था ले जेष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, नियमित आम्द... Secure Savings, Dignified LivingMadhya Nepal Savings and Credit Cooperative Ltd. has int...
४.२५% 4.25%
थप हेर्नुहोस्See more
दैनिक बचत Daily Saving
सानो–सानो दैनिक बचत, ठूलो आर्थिक सफलतासंस्थाले दैनिक आम्दानी गर्ने व्यवसायी, कृषक,... Save a Little Every Day, Build a Better TomorrowMadhya Nepal Savings and Credit Cooperat...
२.७५% 2.75%
थप हेर्नुहोस्See more
ऋण सुविधाहरूLoan Services
व्यवसाय ऋण Business Loan
तपाईंको व्यवसायको सफलताका लागि भरपर्दो वित्तीय साझेदारसंस्थाले आफ्ना शेयर सदस्यहरूको उद्य... Empowering Your Business, Enriching Your FutureMadhya Nepal Savings and Credit Cooperati...
८.५०% 8.50%
थप हेर्नुहोस्See more
आवास ऋण Housing Loan
आफ्नै घरको सपना साकार पार्ने भरपर्दो वित्तीय सहयात्रीमध्य नेपाल बचत तथा ऋण सहकारी संस्था... Turning Your Dream Home into RealityMadhya Nepal Savings and Credit Cooperative Ltd. off...
८.५०% 8.50%
थप हेर्नुहोस्See more
शैक्षिक ऋण Education Loan
शिक्षामा लगानी, उज्ज्वल भविष्यको सुनिश्चिततामध्य नेपाल बचत तथा ऋण सहकारी संस्था... Investing in Education, Building a Brighter FutureMadhya Nepal Savings and Credit Cooper...
८.९९% 8.99%
थप हेर्नुहोस्See more
कृषि प्रवर्द्धन ऋण Agricultural Promotion Loan
समृद्ध कृषक, समृद्ध समाजमध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले कृषि क्षेत्रको आधुनिक... Empowering Farmers, Growing ProsperityMadhya Nepal Savings and Credit Cooperative Ltd. o...
६.९९% 6.99%
थप हेर्नुहोस्See more

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि आधिकारिक डिजिटल पात्रो Madhyanepal Saving & Credit Cooperative Society Ltd Authorized Digital Calendar

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि को आधिकारिक कार्यक्रम, सूचना र महत्त्वपूर्ण मितिहरू Official events, notices and important dates of Madhyanepal Saving & Credit Cooperative Society Ltd

क्याल्कुलेटरFinancial Calculator

ऋण किस्ता (EMI/EPI) र बचत परिपक्वता — तुरुन्त गणना गर्नुहोस्Calculate loan instalments (EMI / EPI) and savings maturity — instantly

ऋण ब्याजदरहरू — छान्नुहोस् र स्वतः भरिन्छ Loan Interest Rates — tap to auto-fill
रू १०,०००NPR 10,000 रू ५,०००,०००NPR 5,000,000
१%1% ३६%36%
१ महिना1 Mo २४० महिना240 Mo
मासिक EMI किस्ताMonthly EMI
रू ०NPR 0
कुल भुक्तानीTotal Payment
रू ०NPR 0
कुल ब्याजTotal Interest
रू ०NPR 0

आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस् Join Our Family Today

यहाँबाटै सदस्यता आवेदन दिनुहोस् र हाम्रो सहकारी परिवारको हिस्सा बन्नुहोस्। Apply for membership right here and become part of our cooperative family.

संस्थाका अग्रजको अभिव्यक्ति A Word from Our Leaders

अध्यक्ष Chairman
Tulamani Poudel
तुलमणी पौडेल
Tulamani Poudel

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षको जिम्मेवारी सम्हाल्दै सहकारी क्षेत्रमा सदस्यहरूको

साझा भरोसा र सहकार्यको साक्षी हुन पाउनुमेरा लागि गर्वको विषय हो। सहकारी केवल वित्तीय कारोबार गर्नेसंस्था

मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको साझा अभियान हो भन्नेविश्वासका साथ

म निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको छु।

नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि., परोपकार बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण

दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. लगायतका स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाहरूलाई

एकीकृत गरी सदस्यहरूको पुँजी, विश्वास, अनुभव तथा स्रोत-साधनलाई एउटैसंस्थागत छातामुनि ल्याउने ऐतिहासिक

अभियानमा नेतृत्व गर्नपाउनुमेरा लागि गर्वको विषय हो। मप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरू,

सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, सल्लाहकारज्यूहरू, कर्मचारी साथीहरू तथा

शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछु।

संस्थाले ममाथि गरेको विश्वासलाई केवल पदको जिम्मेवारीका रूपमा होइन, सदस्यहरूको अमूल्य भरोसाका रूपमा

लिएको छु। यही विश्वासलाई आत्मसात्गर्दैनिष्पक्षता, पारदर्शिता, उत्तरदायित्व, इमानदारी, व्यावसायिकता र निस्वार्थ

सेवाभावलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदैसंस्थाको दिगो विकासका लागि निरन्तर क्रियाशील रहने

प्रतिबद्धता व्यक्त गर्दछु।

अध्यक्षको हैसियतलेमेरा प्रमुख प्रतिबद्धताहरू:

१. सदस्य केन्द्रित सेवा प्रवाह — सदस्य नै सहकारीका मालिक, उपभोक्ता र संरक्षक हुन्। प्रत्येक सदस्यले समान,

छिटो, गुणस्तरीय, पारदर्शी तथा विश्वसनीय सेवा प्राप्त गर्नेवातावरण सुनिश्चित गरिनेछ।

२. सुशासन र पारदर्शिता — सञ्चालक समितिको नेतृत्वमा संस्थाका सम्पूर्ण आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय

कार्यहरू प्रचलित कानुन, सहकारीका सिद्धान्त, संस्थाको विनियम तथा स्वीकृत नीति-कार्यक्रमअनुसार सञ्चालन गर्ने

कुरामा म व्यक्तिगत रूपमा जिम्मेवार रहनेछु।

३. सुरक्षित बचत र उत्पादनशील लगानी — सदस्यहरूको बचतको सुरक्षा, विवेकपूर्ण लगानी, स्वस्थ ऋण व्यवस्थापन

तथा जोखिम नियन्त्रणलाई सञ्चालक समितिको उच्च प्राथमिकतामा राखिनेछ।

४. नीति निर्देशन र निगरानी — व्यवस्थापन टोलीलाई स्पष्ट नीतिगत मार्गदर्शन प्रदान गर्दैसंस्थाको समग्र

कार्यसम्पादनमाथि प्रभावकारी निगरानी राखिनेछ।

५. सदस्य शिक्षा र वित्तीय साक्षरता — सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यम विकास, युवा तथा महिला

सशक्तीकरण, कृषि तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी सदस्यहरूको जीवनस्तर उकास्न विशेष पहल

गरिनेछ।

६. संस्थागत दिगोपन — आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदैजोखिम व्यवस्थापन, पूँजी वृद्धि, तरलता

व्यवस्थापन तथा वित्तीय अनुशासनमार्फत संस्थालाई थप सबल र प्रतिस्पर्धी बनाइनेछ।


७. सामाजिक उत्तरदायित्व — संस्था केवल आर्थिक कारोबारमा सीमित नरही शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण,

विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रममार्फत समुदायप्रति आफ्नो उत्तरदायित्व पूरा

गर्नेछ।

८. सहकार्यर साझेदारी — स्थानीय सरकार, सहकारी संघ-संस्था, बैंक तथा वित्तीय संस्था, विकास साझेदार र

सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्यगर्दैसंस्थाको विकासलाई थप प्रभावकारी बनाइनेछ।

हाम्रो लक्ष्य केवल संस्थाको आकार बढाउनुहोइन, सदस्यहरूको जीवनस्तर उकास्नु, संस्थाप्रतिको विश्वास अझ सुदृढ

बनाउनु, आर्थिक रूपमा सक्षम, प्रविधिमैत्री, सुशासित तथा उदाहरणीय सहकारी संस्था निर्माण गर्नुहो। यस यात्रामा

सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूबीचको आपसी विश्वास,

सहकार्यर एकता नैहाम्रो सबैभन्दा ठूलो शक्ति हो।

अन्त्यमा, सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मर्मलाई आत्मसात्गर्दै सदस्यहरूको हितलाई सर्वोपरि राखी

संस्थालाई थप सक्षम, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी र दिगो बनाउनेकार्यमा पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास

दिलाउन चाहन्छु। आगामी दिनहरूमा पनि यहाँहरूबाट प्राप्त हुने अमूल्य सुझाव, रचनात्मक सहयोग, विश्वास र

सद्भावलेसंस्थालाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेपूर्णविश्वासका साथ सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी

तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Serving as the Chairperson of Madhyanepal Saving and Credit Co-operative Ltd. and being able to

witness the shared trust and collaboration of our members in the co-operative sector is a matter of


great pride for me. I have continued to carry out this responsibility with the firm belief that a co-

operative is not merely an institution for financial transactions, but a shared movement for the


economic, social, and cultural transformation of its members.

Leading the historic effort to unify locally operating co-operative institutions — including


Nawapragati Prithvi Saving and Credit Co-operative Ltd., Paropakar Saving and Credit Co-

operative Ltd., and Gramin Divyalaxmi Saving and Credit Co-operative Ltd. — and bringing


members' capital, trust, experience, and resources under one institutional umbrella, has been a

matter of pride for me. I extend my heartfelt gratitude and respect to all members, the board of

directors, the audit supervision committee, various sub-committees, advisors, staff colleagues, and

well-wishers who have placed their trust in me.

I regard the trust the institution has placed in me not merely as an official responsibility, but as the

invaluable confidence of our members. Embracing this trust, I commit to making fairness,

transparency, accountability, integrity, professionalism, and selfless service the foundation of my

working approach, continuously working toward the sustainable development of the institution.

My Key Commitments as Chairperson:

1. Member-Centered Service — Members are the owners, consumers, and guardians of the

co-operative. We will ensure every member receives equal, prompt, quality, transparent, and

reliable service.


2. Good Governance and Transparency — Under the leadership of the board of directors, I

will remain personally accountable for ensuring all financial, administrative, and managerial

functions comply with prevailing laws, co-operative principles, institutional bylaws, and

approved policies.

3. Safe Savings and Productive Investment — The board of directors will give top priority to

the safety of members' savings, prudent investment, sound loan management, and risk

control.

4. Policy Guidance and Oversight — Clear policy direction will be provided to the

management team, along with effective oversight of the institution's overall performance.

5. Member Education and Financial Literacy — Programs on co-operative education,

financial literacy, entrepreneurship development, youth and women's empowerment,

agriculture, and self-employment promotion will be conducted to improve members' quality

of life.

6. Institutional Sustainability — Internal control systems will be strengthened through

effective risk management, capital growth, liquidity management, and financial discipline to

make the institution stronger and more competitive.

7. Social Responsibility — Beyond financial transactions, the institution will fulfill its

responsibility to the community through education, health, environmental conservation,

disaster management, blood donation, tree plantation, and social service programs.

8. Collaboration and Partnership — Necessary coordination will be maintained with local

government, co-operative federations, banks and financial institutions, development

partners, and stakeholders to make institutional development more effective.

Our goal is not merely to grow the size of the institution, but to uplift the living standards of our

members, strengthen trust in the institution, and build a financially capable, technology-driven,

well-governed, and exemplary co-operative. In this journey, mutual trust, collaboration, and unity

among the board of directors, audit supervision committee, staff, members, and all stakeholders

remain our greatest strength.

In closing, embracing the international principles and values of the co-operative movement, and

placing members' interests above all, I wish to assure everyone of my full commitment to making

this institution more capable, secure, technology-friendly, transparent, and sustainable. With full

confidence that the valuable suggestions, constructive support, trust, and goodwill received from all

of you will continue to elevate this institution to new heights, I extend my heartfelt thanks to all

members, the board of directors, staff, and well-wishers.

प्रमुख कार्यकारी अधिकृत Chief Executive Officer
Narbhupal Bhusal
नरभूपाल भुसाल
Narbhupal Bhusal

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै सहकारी क्षेत्रमा

आफ्नो व्यावसायिक यात्रा अगाडि बढाउन पाउनुमेरा लागि गर्वको विषय हो। सहकारी केवल वित्तीय कारोबार गर्ने

संस्था मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको साझा अभियान हो भन्नेविश्वासका

साथ म निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको छु।


स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकीकृत गरी सदस्यहरूको पुँजी, विश्वास, अनुभव तथा स्रोत-

साधनलाई एउटैसंस्थागत छातामुनि ल्याउने ऐतिहासिक अभियानमा व्यवस्थापकीय नेतृत्व प्रदान गर्नपाउनुमेरा लागि


गर्वको विषय हो। मप्रति विश्वास व्यक्त गर्नुहुने अध्यक्षज्यू, सम्पूर्ण सदस्यज्यूहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण

समिति, विभिन्न उपसमितिहरू, सल्लाहकारज्यूहरू, कर्मचारी साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा

सम्मान व्यक्त गर्दछु।

संस्थाले ममाथि गरेको विश्वासलाई केवल पदको जिम्मेवारीका रूपमा होइन, सदस्यहरूको अमूल्य भरोसाका रूपमा

लिएको छु। यही विश्वासलाई आत्मसात्गर्दैनिष्पक्षता, पारदर्शिता, उत्तरदायित्व, इमानदारी, व्यावसायिकता र निस्वार्थ

सेवाभावलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदैसंस्थाको दिगो विकासका लागि निरन्तर क्रियाशील रहने

प्रतिबद्धता व्यक्त गर्दछु।

प्रमुख कार्यकारी अधिकृतको हैसियतलेमेरा प्रमुख प्रतिबद्धताहरू:

१. सदस्य केन्द्रित सेवा प्रवाह — सदस्य नै सहकारीका मालिक, उपभोक्ता र संरक्षक हुन्। प्रत्येक सदस्यले समान,

छिटो, गुणस्तरीय, पारदर्शी तथा विश्वसनीय सेवा प्राप्त गर्नेवातावरण दैनिक व्यवस्थापकीय तहबाट सुनिश्चित गरिनेछ।

२. सुशासन र पारदर्शिता — संस्थाका सम्पूर्ण आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू प्रचलित कानुन,

सहकारीका सिद्धान्त, संस्थाको विनियम तथा स्वीकृत नीति-कार्यक्रमअनुसार सञ्चालन गरिनेछन्। प्रत्येक निर्णयमा

पारदर्शिता र उत्तरदायित्व कायम गरिनेछ।

३. सुरक्षित बचत र उत्पादनशील लगानी — सदस्यहरूको बचतको सुरक्षा, विवेकपूर्ण लगानी, स्वस्थ ऋण व्यवस्थापन

तथा जोखिम नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी संस्थाको वित्तीय स्थायित्व सुदृढ बनाइनेछ।

४. आधुनिक प्रविधिको अधिकतम प्रयोग — डिजिटल बैंकिङ, मोबाइल सेवा, अनलाइन प्रणाली, आधुनिक सफ्टवेयर

तथा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरी सदस्यमैत्री, छिटो र सुरक्षित सेवा उपलब्ध गराइनेछ।

५. कर्मचारी क्षमता विकास — योग्य, दक्ष, अनुशासित र सेवामुखी कर्मचारी नैसंस्थाको बलियो आधार हुन्।

कर्मचारीहरूको नियमित तालिम, क्षमता अभिवृद्धि, कार्यसम्पादन मूल्याङ्कन तथा उत्प्रेरणालाई प्राथमिकता दिइनेछ।

६. सदस्य शिक्षा र वित्तीय साक्षरता — सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यम विकास, युवा तथा महिला

सशक्तीकरण, कृषि तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी सदस्यहरूको जीवनस्तर उकास्न विशेष पहल

गरिनेछ।

७. संस्थागत दिगोपन — आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदैजोखिम व्यवस्थापन, पूँजी वृद्धि, तरलता

व्यवस्थापन, वित्तीय अनुशासन तथा PEARLS सूचकाङ्क सुधारमार्फत संस्थालाई थप सबल र प्रतिस्पर्धी बनाइनेछ।

८. नवप्रवर्तन र सेवा विस्तार — समयको मागअनुसार नयाँ बचत तथा ऋण योजना, डिजिटल सेवा, सदस्यमैत्री

कार्यक्रम तथा आवश्यक नवीन सेवाहरू विकास गरी संस्थाको पहुँच विस्तार गरिनेछ।


९. सामाजिक उत्तरदायित्व — संस्था केवल आर्थिक कारोबारमा सीमित नरही शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण,

विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रममार्फत समुदायप्रति आफ्नो उत्तरदायित्व पूरा

गर्नेछ।

१०. सहकार्यर साझेदारी — स्थानीय सरकार, सहकारी संघ-संस्था, बैंक तथा वित्तीय संस्था, विकास साझेदार र

सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्यगर्दैसंस्थाको विकासलाई थप प्रभावकारी बनाइनेछ।

हाम्रो साझा लक्ष्य केवल संस्थाको आकार बढाउनुहोइन, सदस्यहरूको जीवनस्तर उकास्नु, संस्थाप्रतिको विश्वास अझ

सुदृढ बनाउनु, आर्थिक रूपमा सक्षम, प्रविधिमैत्री, सुशासित तथा उदाहरणीय सहकारी संस्था निर्माण गर्नुहो। यस

यात्रामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूबीचको आपसी

विश्वास, सहकार्यर एकता नैहाम्रो सबैभन्दा ठूलो शक्ति हो।

अन्त्यमा, सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मर्मलाई आत्मसात्गर्दै सदस्यहरूको हितलाई सर्वोपरि राखी

संस्थालाई थप सक्षम, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी र दिगो बनाउनेकार्यमा व्यवस्थापन टोली पूर्ण रूपमा प्रतिबद्ध

रहेको विश्वास दिलाउन चाहन्छु। आगामी दिनहरूमा पनि यहाँहरूबाट प्राप्त हुने अमूल्य सुझाव, रचनात्मक सहयोग,

विश्वास र सद्भावलेसंस्थालाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेपूर्णविश्वासका साथ सम्पूर्ण सदस्य, सञ्चालक समिति,

कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Taking on the responsibility of Chief Executive Officer of Madhyanepal Saving and Credit Co-

operative Ltd. and continuing my professional journey in the co-operative sector is a matter of great


pride for me. I have carried out this responsibility with the firm belief that a co-operative is not

merely an institution for financial transactions, but a shared movement for the economic, social, and

cultural transformation of its members.

Providing managerial leadership for the historic effort to unify locally operating co-operative

institutions and bring members' capital, trust, experience, and resources under one institutional

umbrella has been a matter of pride for me. I extend my heartfelt gratitude and respect to the


Chairperson, all members, the board of directors, the audit supervision committee, various sub-

committees, advisors, staff colleagues, and well-wishers who have placed their trust in me.


I regard the trust the institution has placed in me not merely as an official responsibility, but as the

invaluable confidence of our members. Embracing this trust, I commit to making fairness,

transparency, accountability, integrity, professionalism, and selfless service the foundation of my

working approach, continuously working toward the sustainable development of the institution.

My Key Commitments as Chief Executive Officer:

1. Member-Centered Service Delivery — Members are the owners, consumers, and

guardians of the co-operative. Every member will be ensured equal, prompt, quality,

transparent, and reliable service through day-to-day management operations.

2. Good Governance and Transparency — All financial, administrative, and managerial

functions will be conducted in accordance with prevailing laws, co-operative principles,


institutional bylaws, and approved policies, with transparency and accountability upheld in

every decision.

3. Safe Savings and Productive Investment — Priority will be given to the safety of

members' savings, prudent investment, sound loan management, and risk control to

strengthen the institution's financial stability.

4. Maximum Use of Modern Technology — Digital banking, mobile services, online

systems, modern software, and information technology will be expanded to provide

member-friendly, fast, and secure services.

5. Staff Capacity Development — Competent, skilled, disciplined, and service-oriented staff

form the institution's strongest foundation. Regular training, capacity building, performance

evaluation, and motivation of staff will remain a priority.

6. Member Education and Financial Literacy — Programs on co-operative education,

financial literacy, entrepreneurship development, youth and women's empowerment,

agriculture, and self-employment promotion will be conducted to improve members' quality

of life.

7. Institutional Sustainability — Internal control systems will be strengthened through

effective risk management, capital growth, liquidity management, financial discipline, and

improvement of PEARLS indicators, making the institution stronger and more competitive.

8. Innovation and Service Expansion — New savings and loan schemes, digital services,

member-friendly programs, and other necessary innovative services will be developed in

line with evolving needs to expand institutional outreach.

9. Social Responsibility — Beyond financial transactions, the institution will fulfill its

responsibility to the community through education, health, environmental conservation,

disaster management, blood donation, tree plantation, and social service programs.

10.Collaboration and Partnership — Necessary coordination will be maintained with local

government, co-operative federations, banks and financial institutions, development

partners, and stakeholders to make institutional development more effective.

Our shared goal is not merely to grow the size of the institution, but to uplift the living standards of

our members, strengthen trust in the institution, and build a financially capable, technology-driven,

well-governed, and exemplary co-operative. In this journey, mutual trust, collaboration, and unity

among the board of directors, audit supervision committee, staff, members, and all stakeholders

remain our greatest strength.

In closing, embracing the international principles and values of the co-operative movement, and

placing members' interests above all, I wish to assure everyone that the entire management team

remains fully committed to making this institution more capable, secure, technology-friendly,

transparent, and sustainable. With full confidence that the valuable suggestions, constructive

support, trust, and goodwill received from all of you will continue to elevate this institution to new

heights, I extend my heartfelt thanks to all members, the board of directors, staff, and well-wishers.

संस्था सञ्चालनमा जिम्मेवार टिम The Team Behind the Institution

सञ्चालक समिति Board of Directors
तुलमणी पौडेल Tulamani Poudel
अध्यक्ष Chairman
९८०२६९९९५१ ९८०२६९९९५१
प्रेमाकुमारी खनाल Premakumari Khanal
उपाध्यक्ष Vice Chairperson
९८४७०५६३५२ ९८४७०५६३५२
जगन्नाथ अर्याल Jaganath Aryal
कोषाध्यक्ष Treasurer
९८५७०४१३८० ९८५७०४१३८०
डिलाराम पाण्डे Dilaram Pandey
सचिव Secretary
९८४७०७३१६० ९८४७०७३१६०
लिला देवी शर्मा Lila Devi Sharma
सदस्य Member
९८४७१२९३८५ ९८४७१२९३८५
देबेन्द्र भट्टराई Debendra Bhattarai
सदस्य Member
९८४७०६९६११ ९८४७०६९६११
लिलाधर अधिकारी Liladhar Adhikari
सदस्य Member
९८४७१२७६३७ ९८४७१२७६३७
रमेश प्रसाद भुर्तेल Ramesh Prasad Bhurtel
सदस्य Member
९८६७२४५०५५ ९८६७२४५०५५
कान्तिमया गिरि Kantimaya Giri
सदस्य Member
९८४७०५६९७१ ९८४७०५६९७१
नवराज पोख्रेल Nawaraj Pokharel
सदस्य Member
९८५७०४०९२२ ९८५७०४०९२२
यमकला शर्मा Yamkala Sharma
सदस्य Member
९८२१५३०७२८ ९८२१५३०७२८
बिष्णु माया श्रेष्ठ Bishnu Maya Shrestha
सदस्य Member
९८४९६६१५०८ ९८४९६६१५०८
मुक्ति वहादुर क्षेत्री Mukti bahadur Kshetri
सदस्य Member
९८४७०५६५०४ 9847056504
सुरेन्द्र रिजाल Surendra Rijal
संयोजक Co-ordinator
९८४७२१३७६१ ९८४७२१३७६१
अन्जु लुइटेल Anju Luitel
सदस्य Member
९८६७०२६५५० ९८६७०२६५५०
सुनिल न्यौपाने Sunil Neupane
सदस्य Member
९८५६०३१०९९ ९८५६०३१०९९
इन्द्र प्रसाद घिमिरे Indra Prasad Ghimire
नवप्रगति सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Navpragati Service Center Management Subcommittee Co-ordinator
९८४५०६८७९७ ९८४५०६८७९७
क्या. शेर बहादुर के. सी. Sher Bahadur KC
पराेपकार सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Paropakar Service Center Management Subcommittee Co-ordinator
९८५५०६००३३ ९८५५०६००३३
अनिल बस्ताकोटी Anil Bastakoti
दिव्यपुरी सेवाकेन्द्र व्यवस्थापक उपसमिति संयोजक Co-ordinator
९८४७०५०८७६ ९८४७०५०८७६
निलकण्ठ ढकाल Nilkantha Dhakal
पिठाैली सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Pithauli Service Center Management Subcommittee Co-ordinator
९८११४७५९९३ ९८११४७५९९३
राधादेवी न्यौपाने Radhandevi Neupane
पृथ्वी सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Prithvi Service Center Management Subcommittee Co-ordinator
९८४७२४२६१६ ९८४७२४२६१६
रेशमलाल चापागाई Reshamlal Chapagain
देवचुली सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Devchuli Service Center Management Subcommittee Co-ordinator
९८४७१३१६९२ ९८४७१३१६९२
हुमाकान्त सुबेदी Humakant Subedi
शुभकामना सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Shuvakamana Service Center Management Subcommittee Co-ordinator
९८४७२४२१९० ९८४७२४२१९०
धनेश्वरी ढकाल Dhaneswori Dhakal
रजहर सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Rajahar Service Center Management Subcommittee Co-ordinator
९७०३३२७२१२ ९७०३३२७२१२
राम प्रसाद चापागाई Ram Prasad Chapagain
विश्वज्याेति सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Bishwajyoti Service Center Management Subcommittee Co-ordinator
९८४७२५२९९० ९८४७२५२९९०
नारायण प्रसाद सापकोटा Narayan Prasad Sapkota
फारम सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Faram Service Center Management Subcommittee Co-ordinator
९८४७२१६२११ ९८४७२१६२११
देवि पाेख्रेल Devi Pokharel
दिव्यलक्ष्मी सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Divyalaxmi Service Center Management Subcommittee Co-ordinator
९८४५२०७४३९ ९८४५२०७४३९
कार्यकारी समिति Operational Members
नरभूपाल भुसाल Narbhupal Bhusal
प्रमुख कार्यकारी अधिकृत Chief Executive Officer
९८०२६९९९५२ ९८०२६९९९५२
उमापति भट्टराई (राजु) Umapatti Bhattarai
सहायक कार्यकारी अधिकृत Assistant Executive Officer
९८०२६९९९५४ ९८०२६९९९५४
हरिकृष्ण खनाल Hari Krishna Khanal
अधिकृत Officer
९८०२६९९९५३ ९८०२६९९९५३
राजु श्रेष्ठ Raju Shrestha
अधिकृत Officer
९८०२६९९९८० ९८०२६९९९८०
सरस्वती पन्त न्यौपाने Saraswoti Pant Neupane
सहायक अधिकृत Assistant Officer
९८०२६९९९८१ ९८०२६९९९८१
तिलक प्रसाद आचार्य Tilak Prasad Acharya
सहायक अधिकृत Assistant Officer
९८०२६९९९५६ ९८०२६९९९५६
नर्मदा चापागाई Namrada Chapagain
सहायक अधिकृत Assistant Officer
९८०२६९९९५७ ९८०२६९९९५७
कल्पना खरेल Kalpana Kharel
सहायक अधिकृत Assistant Officer
९८०२६९९९६० ९८०२६९९९६०
सावित्री देवी शर्मा Sabitri Debi Sharma
सहायक अधिकृत Assistant Officer
९८०२६९९९५८ ९८०२६९९९५८
संगीता काफ्ले Sangita Kafle
सहायक अधिकृत Assistant Officer
९८०२६९९९६२ ९८०२६९९९६२
चोवाकला टन्डन Chowakala Tandan
सहायक अधिकृत Assistant Officer
९८०२६९९९६३ ९८०२६९९९६३
सपना गैरे Sapana Gairi
बरिष्ठ सहायक Senior Assistant
९८०२६९९९५५ 9802699955
करिश्मा क्षेत्री Karishma Chettri
बरिष्ठ सहायक Senior Assistant
९८०२६९९९६५ ९८०२६९९९६५
अनुषा न्यौपाने Anusha Neupane
बरिष्ठ सहायक Senior Assistant
९८०२६९९९५७ ९८०२६९९९५७
एलिना अधिकारी Alina Adhikari
सहायक Assistant
हरिकला झेडी Harikala Jhedi
सहायक Assistant
रिना पाण्डे Rina Pandey
सहायक Assistant
मोहन बहादुर क्षेत्री Mohan Bahadur Chettri
सहायक Assistant
पर्मिला क्षेत्री Pramila Chettri
सहायक Assistant
संगिता भट्ट Sangita Bhatta
सहायक Assistant
सुनिता भुसाल Sunita Bhusal
सहायक Assistant
९८०२६९९९५९ 9802699959
शान्ति शर्मा Shanti Sharma
सहायक Assistant
९८०२६९९९६४ 9802699964
प्रेम कुमरी न्यौपाने Prem Kumari Neupane
सहायक Assistant
पूर्ण प्रसाद रेग्मी Purna Prasad Regmi
सहायक Assistant
हरिकला भट्टराई Harikala Bhattarai
सहायक Assistant
बिना तिवारी Binita Tiwari
सहायक Assistant
शुशिला अधिकारी बराल Sushila Adhikari Baral
सहायक Assistant
सरस्वती चापागाई Saraswoti Chapagain
सहायक Assistant
सुमित्रा सिग्देल अधिकारी Sumitra Sigdel Adhikari
सहायक Assistant
याेगमाया गुराै Yogmaya Gurau
सहायक Assistant
निरु महतो Neeru Mahato
सदस्य Assistant
अनु बह्र्घरे Anu Baghare
सहायक Assistant
हेमा महतो Hema Mahato
सहायक Assistant
अनिता कंडेल Anita Kandel
सहायक Assistant
मिना लम्साल Mina Lamsal
सहायक Assistant
सुप्रिया गुराै Supriya Gurau
सहायक Assistant
निता ज्ञवाली Nita Gyawali
सहायक Assistant
अनिता थापा क्षेत्री Anita Thapa Chhetri
सहायक Assistant
बिष्णुमाया गाेतामे Bishnu Maya Gotame
सहायक Assistant
कमला चापागाइ Kamala Chapagai
सहायक Assistant
युधिष्ठीर चिडी मगर Yudisthir Chidi Magar
सहायक Assistant
अनुपा भुर्तेल Anupa Bhurtel
सहायक Assistant
दिक्षिता पाेख्रेल Dikshita Pokharel
सहायक Assistant

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि एप Madhyanepal Saving & Credit Cooperative Society Ltd App

आफ्नो खाता व्यवस्थापन, ऋण स्थिति र बचत सम्बन्धी सम्पूर्ण जानकारी आफ्नो मोबाइलबाटै हेर्नुहोस्।

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि App

संस्थाका ताजा गतिविधि What's Happening

घोषणा, प्रशिक्षण, सभा र थप Notices, trainings, meetings and more

Bistarit Manch Program Successfully Concluded
Meeting program on the auspicious occasion of Mata Tirtha Aunsi (Mother's Day) संस्थागत Institutional
२०८३ असार ३० Jul 14, 2026

मातातिर्थ औंसी (आमाको मुख हेर्ने दिन)को शुभ अवसरमा भेटघाट कार्यतक्रम Meeting program on the auspicious occasion of Mata Tirtha Aunsi (Mother's Day)

यस मध्यनेपाल साकोस द्वारा मातातिर्थ औंसी (आमाको मुख हेर्ने दिन)को शुभ अवसरमा संचालक समिति... On the auspicious occasion of Mata Tirtha Aunsi (Mother's Day), Madhyanepal SACCOS organiz...

हेर्नुहोस् View
Loan Officers' Capacity Enhancement Training Successfully Completed. तालिम Training
२०८३ असार २९ Jul 13, 2026

ऋण अधिकृतहरूको क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न । Loan Officers' Capacity Enhancement Training Successfully Completed.

हेर्नुहोस् View

हाम्रा शाखाहरू Our Branches

हाम्रा शाखाहरूको अवस्थिति नक्शामा हेर्नुहोस् Locate our branches on the map

शाखाहरू Branches
सूचनाहरू Notices